Scrolling

सम्पूर्ण महानुभावहरुलाई प्रजातन्त्रबादी कर्मचारी संघ,बिरेन्द्र बहुमुखी क्याम्पस,भरतपुर, चितवन तपाइलाई हार्दिक स्वागत गर्न चाहान्छ । तपाइलाई मनमा लागेका जिज्ञासा तथा केहि सुझाव भए मन खोलेर लेख्नुहुन हार्दिक अनुरोध छ।

Menu Bar

Thursday, October 26, 2017

हार्दिक वधाई तथा शुभकामना


प्रजातन्त्रवादी कर्मचारी संघ एकाई समिति वीरेन्द्र वहुमुखी क्याम्पस भरतपुरको मिति २०७४।०७।०७ गते भएको साधारण सभा तथा अधिवेशनवाट निर्विरोध निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुको नामावली यस प्रकार रहेको छ ।

अध्यक्ष श्री खिलवहादुर अधिकारी
उपाध्यक्ष श्री पुष्पराज वगाले
सचिव श्री मनवहादुर अधिकारी
सहायक सचिव श्री रामचन्द्र भण्डारी
कोषाध्यक्ष श्री  मिरा तिवारी बास्तोला
सदस्य श्री वावुराम अधिकारी
सदस्य श्री छापवहादुर मगर
सदस्य श्री चेतप्रसाद पौडेल
सदस्य श्री दुर्गामाया क्षेत्री
सदस्य श्री कौशिला कुमाल
सदस्य श्री शकंर कुर्मी

यहाँहरु सवैलाई हार्दिक वधाई तथा शुभकामना छ ।

                                                             जय नेपाल !
महेन्द्र प्रसाद अधिकारी 
निवर्तमान सभापति












No comments :

Post a Comment