त्रि वि प्रजान्त्रवादी कर्मचारी संघ केन्द्रिय समितिलाई ससक्त र जागरुक गराउनको लागि काठमान्डौ ,भक्तपुर र ललितपुर बाहेक उपत्यका बाहिर पनि एक शसक्त समन्वय समिति गठनको आबश्यकता भएको महशुस भएकोले कम्तिमा पनि उपत्यका बाहिरका प्रत्येक एकाई समितिका सभापति र सचिब अथवा प्रतिनिधिले यसमा समाबेस फारम भरि आफ्नो इमेल, मोबाइल नम्बर सहित सम्पर्कलाइ कायम राखौ र आफ्नो अधिकार सुनिश्चित गर्दै केन्द्रिय समितिलाई सबल र सक्षम बनाउन अघि बढ्ने प्रण गरौ। यसको लागि यो लिंकमा राखिएको फारम भर्नुहोला अन्य कुराहरु सम्पर्क र भेला सम्बन्धि जानकारी पछि जानकारी गरिने छ। उपत्यका बाहिर पनि एक शसक्त समन्वय समिति गठन हुन आबश्यक
जयनेपाल।
Scrolling
Menu Bar
- Home
- Member Committee
- Registration
- Training
- Related Links
- History
- Our Library
- Notice
- Photo Gallery
- Contact / Email
- त्रि.वि.प्रजातन्त्रवादी कर्मचारी संघ केन्द्रीय समिति
- त्रि बि कर्मचारी संघ केन्द्रीय समिति
- त्रि.वि.कर्मचारी संघ एकाई समिति
- त्रि.वि.प्रगतिशील कर्मचारी संगठन एकाई समिति
- त्रि.वि.राष्ट्रिय कर्मचारी संगठन एकाई समिति
- त्रि.वि.प्राध्यापक संघ एकाई समिति
- त्रि.वि.प्रजातन्त्रवादी प्राध्यापक संघ एकाई समिति
- स्वतन्त्र विद्यार्थी यूनियन
- नेपाल विद्यार्थी संघ
- नेपाली कांग्रेस जिल्ला कार्यालय
- कर्मचारी ट्रेड युनियन चितवन
- Mahendra P Adhikari
- Other