Scrolling

सम्पूर्ण महानुभावहरुलाई प्रजातन्त्रबादी कर्मचारी संघ,बिरेन्द्र बहुमुखी क्याम्पस,भरतपुर, चितवन तपाइलाई हार्दिक स्वागत गर्न चाहान्छ । तपाइलाई मनमा लागेका जिज्ञासा तथा केहि सुझाव भए मन खोलेर लेख्नुहुन हार्दिक अनुरोध छ।

Menu Bar

Friday, December 7, 2018

उपत्यका बाहिर पनि एक शसक्त समन्वय समिति गठन हुन आबश्यक

त्रि वि प्रजान्त्रवादी कर्मचारी संघ केन्द्रिय समितिलाई ससक्त र जागरुक गराउनको लागि काठमान्डौ ,भक्तपुर र ललितपुर बाहेक उपत्यका बाहिर पनि एक शसक्त समन्वय समिति गठनको आबश्यकता भएको महशुस भएकोले कम्तिमा पनि उपत्यका बाहिरका प्रत्येक एकाई समितिका सभापति र सचिब अथवा प्रतिनिधिले यसमा समाबेस फारम भरि आफ्नो इमेल, मोबाइल नम्बर सहित सम्पर्कलाइ कायम राखौ र आफ्नो अधिकार सुनिश्चित गर्दै केन्द्रिय समितिलाई सबल र सक्षम बनाउन अघि बढ्ने प्रण गरौ। यसको लागि यो लिंकमा राखिएको फारम भर्नुहोला अन्य कुराहरु सम्पर्क र भेला सम्बन्धि जानकारी पछि जानकारी गरिने छ। उपत्यका बाहिर पनि एक शसक्त समन्वय समिति गठन हुन आबश्यक जयनेपाल।

No comments :

Post a Comment